Pyuthan Swargadwari

Pyuthan Swargadwari

Pyuthan Swargadwari

Pyuthan Swargadwari

Pyuthan Chamber of Commerce and Industry

Second Festival 2071 of Pyuthan Swargadwari

Second Festival 2071 of Pyuthan Swargadwari

Introduction

प्यूठान उद्योग वाणिज्य संघ २०४८ सालमा स्थापित एक जिल्ला स्तरीय संघ हो । स्थानीय व्यवसायीहरुको हक, हितको रक्षा गर्दै उद्योग र वाणिज्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित यस संघको प्रारम्भिक नाम व्यापार संघ प्यूठान रहेको थियो । २०५२ सालमा कार्यक्षेत्र विस्तार संगै नयाँ नयाँ चुनौति र जिम्मेवारी पनि संगसंगै थपिदै गएको छ । सदस्यहरुको संख्यामा भएको क्रमिक बृद्धीसंगै उनिहरुको आवश्यकता र चाहना पनि थपिंदै जाने हुनाले संघको गतिविधी र कार्यक्रमहरुलाई पनि व्यापकता दिनुपर्ने भएको छ ।

हाल संघमा २८०० भन्दा वढि साधारण सदस्य, ५ वस्तुगत सदस्य २८ आजिवन सदस्यहरु, एशोसियट सदस्य १ रहेको यस संघ विभिन्न स्थानीय निकाय र सहयोगी संस्थाहरुसंग हातेमालो गर्दै सम्पुर्ण उद्योगी तथा व्यापारीहरुको सेवामा तल्लीन हुदै एक प्रभावकारी र सशक्त संगठनको रुपमा संघ स्थापित भईसकेको छ । महासंघबाट ख वर्गमा ४६ औं साधारण सभामा  सम्मानित भएको छ ।

Know More..